समाचार

ललितपुरमा ५५ लाख मूल्यको बुद्धचित्त चोरी, ६ जना विरुद्ध मुद्दा

News Image

६ साउन, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१० गोदामचौरमा ५५ लाख रुपैयाँ मूल्य बराबरको बुद्धचित्तको दाना चोरी भएको छ । इबकुमारी शाही केसीले लगाएको एकै रुखमा फलेका ५५ लाख रुपैयाँ मूल्य बराबरका बुद्धचित्तको दाना चोरी भएको हो । चोरीको आरोपमा एक नाबालकसहित ६ जनालाई मुद्दा चलाइएको छ । जसमा गोदामचौरकै अंकित बिष्ट, रमेश बिष्ट, गोदावरी–३ का […]

TOP