१६ साउन, काठमाडौं । सरकारले मधेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेपनि दिर्घकालीन योजना नल्याएको भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर संघ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरुले आक्रोश पोखेका छन् । ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ जस्ता नारा लगाउँदै […]