१६ साउन, काठमाडौं । विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठन (डब्लुएफकेओ) द्वारा आयोजना गरिएको बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनार को भव्य रूपमा औपचारिक उद्घाटन गरिएको छ । उक्त कार्यक्रममा डब्लुएफकेओ अन्तर्राष्ट्रिय अध्यक्ष शब्रायन डब्लु बेकको विशेष उपस्थितिले कार्यक्रमलाई ऐतिहासिक बनाएको छ । किकबक्सिङको अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याउँदै आएका बेकको नेपाल आगमनले सम्पूर्ण खेलकुद समुदायमा उत्साह […]