समाचार

पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी आयोजना हुने

News Image

६ साउन, काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा पोलिसी डायलग अन अटोमोबाइल एन्ड बेटर मोबिलिटी २०२५ विषयमा अन्तरक्रियात्मक कार्यक्रम हुने भएको छ । यही साउन १७ र १८ गते (अगस्ट २-३)  हुने दुई दिने कार्यक्रममा देश विदेशका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहने छ । सो कार्यक्रममा मुख्य वक्ताको रुपमा अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआईए) का […]

TOP