सतहमा माधव–झलनाथ शक्ति संघर्ष : पार्टी छोड्न एकअर्कालाई सुझाव
राष्ट्रिय राजनीतिक घटना र निर्णयमा लगातार नेपाल–खनाल संघर्ष चल्दै आएको छ । भू–राजनीति, सत्ता समीकरण, शक्ति–संघर्ष हरेक घटनामा नेपाल र खनालबीच मतभेद चल्दै आएको छ । पार्टीभित्रको गुट निर्माण पनि यी दुई नेतालाई छाता बनाएरै निर्माण हुँदै आएको छ ।