समाचार

मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव जर्मनी प्रस्थान

News Image

१६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय खुला समर क्याम्प २०२५ मा सहभागी हुन मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जन शुक्रबार जर्मनी प्रस्थान गरेका छन् । उनलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले शुक्रबारै बिदाइ गरे । जर्मनी क्लबका अध्यक्ष हसन हेनले उक्त क्याम्पका लागि मार्सल आर्ट अर्गनाइजेसन नेपाललाई निमन्त्रणा दिएका हुन् । समर क्याम्पमा नेपाल लगायत […]

TOP