५ साउन, काठमाडौं । त्रियोग हाई स्कुलको आयोजनामा सञ्चालित पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सोमबार सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो । पहिलो दिन छनोट चरणको खेल भएको थियो भने दोस्रो […]