समाचार

२६ वर्षीया युवतीको त्यो कदम, जसले चिम्पान्जीलाई हेर्ने दृष्टिकोण बदलियो

News Image

आजभन्दा करिब ६४ वर्षअघिको कुरो हो, त्यसबेला जेन गुडाल जम्मा २६ वर्षकी थिइन् । उनी चिम्पान्जीमाथि अध्ययन गर्न तान्जानिया जान्छिन् । त्यो समयमा उनको कुनै पनि औपचारिक वैज्ञानिक पृष्ठभूमि वा योग्यता थिएन । तर उनी तान्जानियाको गोम्बे स्ट्रिम गेम रिजर्भमा पुगिन् । जसको एउटै उद्देश्य चिम्पान्जीमाथि अध्ययन गर्नु थियो। आज उनको अध्ययनले यी जनावरहरूको व्यवहारप्रतिको […]

TOP