समाचार

क्यूकेएस इन्टर स्कूल क्रिकेट प्रतियोगिता आगामी मंसिरमा

News Image

६ साउन, काठमाडौं । क्वालिटी काठमाडौं स्कूल्स (क्यूकेएस) ले पहिलोपटक आयोजना गर्न लागेको ‘क्यूकेएस इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ आगामी मंसिरमा हुने भएको छ । प्रतियोगिता मंसिर ४ अर्थात् नोभेम्बर २० देखि सुरु हुनेछ। प्रतियोगिता काठमाडौंको धुम्बाराही क्रिकेट मैदानमा हुनेछ। यो प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा क्रिकेटप्रतिको रुचि अभिवृद्धि गर्नु, स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्नु र प्रतिभाशाली खेलाडीहरूलाई प्लेटफर्म […]

TOP