समाचार

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, भुवन महरा पुनः सभापति निर्वाचित

News Image

धनगढी । कैलालीको अत्तरियामा अवस्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली विद्यार्थी संघ (नेविसंघ) प्यानल विजयी भएको छ। सभापतिमा नेविसंघका उम्मेदवार भुवन महरा ४४१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका

TOP