समाचार

सुरु भयो लोथर-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना

News Image

डिपोसम्मको सबै काम भारतीय आयल निगम र उसका विज्ञहरुले गर्नेछन् । आयल निमगले दिने १० अर्ब रकम पनि भारतीय आयल निगमलाई निर्माणका क्रममा विभिन्न फेजमा दिने सहमति भएको छ । लोथरमा बन्ने डिपो देश कै हालसम्मको सबैभन्दा ठूलो हुने निगमले जनाएको छ ।

TOP