६ साउन, काठमाडौं । हाल दोस्रो बजारबाट सेयर खरिद आदेश दिनुअघि कम्तीमा २५ प्रतिशत कोल्याटरल हुनुपर्ने व्यवस्था छ । बाँकी ७५ प्रतिशत रकम सेयर खरिद भइसकेपछि भुक्तानी गरे हुन्छ । धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा प्रष्ट रुपमा लेखिएको छ ‘कारोबार सदस्यले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा पच्चीस प्रतिशत […]