समाचार

बझाङ जति सुन्दर छ, त्यति नै सुन्दर यहाँका मान्छेको भावना

News Image

हेर्दै आँङ सिरिङ हुने भीर, डरलाग्दा खोंच र चट्टानी बाटो पार गर्दै पार्थी क्षेत्रमा उक्लियौँ । चारैतिर हिमाल नै हिमाल । भुइँभरी फुलै फुलको तन्ना, साँच्चै त्यो बेला लाग्थ्यो, म स्वर्गको कुनै कुनामा विचरण गरिरहेको छु ।

TOP