समाचार

रेवतीरमण खनाल स्मृतिग्रन्थ प्रकाशित

News Image

१७ साउन, काठमाडौं । पूर्वप्रशासक एवं कानूनविद् रेवतीरमण खनालको सम्झनामा तयार पारिएको रेवतीरमण खनाल स्मृतिग्रन्थ प्रकाशित भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश एवं लेखक टोपबहादुर सिंह तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति बासुदेव त्रिपाठीले राजधानीमा आयोजित एक समारोहमा स्मृतिग्रन्थ लोकार्पण गरे । तत्कालीन राजा वीरेन्द्रका प्रमुख सचिव रेवतीरमण खनालले लेखक, कानूनका अध्यापक एवं प्रशासनविद्को रुपमा ख्याति […]

TOP