समाचार

जनार्दन लक्षित वर्षामानको टिप्पणी : रिस उठ्यो भन्दैमा भाग्न पाइँदैन

News Image

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले नेतृत्वसँग असमझदारी हुँदैमा पार्टी छाडेर भाग्न नपाइने बताएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच आन्तरिक बैठक र सार्वजनिक तहमै नोंकझोक भइरहेका बेला पुनले रिस उठ्दैमा पार्टी छाडेर भाग्न नमिल्ने बताएका हुन् । नेताहरुलाई जति रिस उठे पनि दायाँबायाँ गर्न […]

TOP