समाचार

सघन कुराकानी गर्न पाएको भए गणेशमान पनि कम्युनिष्ट पार्टीमै आउनुहुन्थ्यो : ओली

News Image

१७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाको बौद्धिकताको प्रभावका कारण गणेशमान सिंह नेपाली कांग्रेसमा लागेको बताएका छन् । सिंहसँग अलि बढी सघन कुराकानी भएको भए कम्युनिष्ट पार्टीमै आउनसक्ने पनि उनले अनुमान लगाए । ‘गणेशमानजीसँग अलि सघन कुराकानी भएको भए कम्युनिष्ट पार्टीमै आउनुहुन्थ्यो होला । तर उहाँमा बीपी कोइरालाको बौद्धिकताको प्रभाव अलि भयो […]

TOP