समाचार

कांग्रेस महामन्त्री थापा पनि महाधिवेशनको मिति सार्ने पक्षमा

News Image

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि पार्टीको १५ औँ महाधिवेशन सार्ने पक्षमा देखिएका छन् ।  थापाले पार्टीको महाधिवेशन २०८३ मंसिरसम्म भइसक्ने बताएर महाधिवेशनको मिति सार्ने पक्षमा आफू रहेको सन्देश दिएका हुन् ।

TOP