समाचार

कैलालीमा एक महिला मृत फेला

News Image

धनगढी । कैलालीमा एक महिला मृत फेला परेकी छन्। प्रहरीका अनुसार टीकापुर नरपालिका–८ श्रीलंकास्थित कर्णाली नदीमा हाल परिचय नखुलेकी अन्दाजी ३५ वर्षीया एक महिला मृत अवस्थामा फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय यस सम्बन्धमा

TOP