समाचार

पार्टीभित्र विधि र पद्धतिमा कडाइ गर्न माओवादी केन्द्रका नेताहरूको सुझाव

News Image

१७ साउन, काठमाडौैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेताहरूले पार्टीभित्र विधि पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् । पार्टी कार्यालय पेरिसडाडामा शनिबार बसेको बैठकमा धारणा राख्ने नेताहरूले पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन विधि पद्धती र प्रक्रियालाई कडाइपूर्वक लागू गर्नुपर्ने सुझाव दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । संगठन निर्माण, […]

TOP