समाचार

चितवन राइनोजको प्रशिक्षकमा कलाम अली नियुक्त

News Image

१७ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम चितवन राइनोजले एनपीएलको दोस्रो सिजनका लागि कलाम अलीलाई प्रशिक्षक नियुक्त गरेको छ । राइनोजले शनिबार सामाजिक सञ्जालमार्फत अलीलाई प्रशिक्षकमा नियुक्तिको घोषणा गरेको हो । अली नेपाली राष्ट्रिय टोलीका पूर्वक्रिकेटर हुन् भने विभिन्न टोलीहरूका लागि यसअघि पनि प्रशिक्षक रहिसकेका छन् । अलीले एभरेष्ट प्रिमियर लिगमा पञ्चकन्या काठमाडौं […]

TOP