प्रचण्डको विकल्पमा उभिएनन् माओवादी नेताहरू, जनार्दनलाई आत्मालोचना गर्न सुझाव
पछिल्लोपटक पार्टी हेडक्वार्टरसँग वैचारिक र सांगठानिक रुपमै फरक मत दर्ज गर्दै आएका उपमहासचिव जनार्दन शर्माको पक्षमा यसअघि देखिएका नेताहरूले समेत यो बैठकमा उनलाई आत्मालोचित हुन सुझाएका छन् ।