१७ साउन, काठमाडौं । भारतमा जारी डुरान्ड कप फुटबलको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले लदाकसँग १-१ को बराबरी खेलेको छ । खेलमा १-० ले पछि परेकव अवस्थाबाट आर्मीले गोल फर्काउँदै हार टारेको हो । खेलको २३औं मिनेटमा लदाकका सिजु एसले गोल गरेका थिए । ४०औं मिनेटमा आर्मीका नविन लामाले गोल गर्दै खेल बराबरीमा ल्याए […]