समाचार

माधव नेपालबाट त्यस्तो अभिव्यक्ति आउला भन्ने अपेक्षा थिएन : झलनाथ

News Image

१७ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव कुमार नेपालबारे असन्तुष्टि पोखेका छन् । शनिबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै खनालले नेपालले आफूबारे दिएको अभिव्यक्तिप्रति चित्त दुखाएका हुन् । पूर्वप्रधानमन्त्री समेत खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका थिए । त्यसमा […]

TOP