१७ साउन, काठमाडौं । पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले विदेशी सेना नेपाल आउने बाटो सरकारले खोलिरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । नेपाली नदीनालाबाट विद्युत् उत्पादन गर्न विदेशीलाई दिने कानून बनाएको र सरकारले त्यसको सुरक्षा आफैं गर्नु भन्ने कानुन पारित गरेको भन्दै त्यसले विदेशी सेनालाई नेपाल भित्रिने […]