१७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो बडिबिल्डर्स धर्मभक्त माथेमा भएको दाबी गरेका छन् । शनिबार नेकपा एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजा त्रिभुवनलाई बडिबिल्डिङ सिकाउने गुरु धर्मभक्त माथेमा भएको प्रधानमन्त्री ओलीको भनाइ छ । त्यसअघि […]