१७ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले देशमा सरकारात्मक सोचको अभाव देखिएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले जताततै नकाारत्मक सोच र ऊर्जा विकसित भएको उनले बताए । ‘हामी भोलिका युवाहरूले के गर्नुपर्ला, के गरिरहेका छौँ । हाम्रो सुन्दर भविष्य बनाउनका […]