१७ साउन, काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संरक्षण नहुँदा नेपालमा स्वीट्जरल्याण्ड जस्ता हजारौं क्षेत्रहरू ओझेलमा परेको बताएका छन् । शनिबार काठमाडौंमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल सुन्दर मुलुक भएको बताउँदै उनले यहाँ स्वीट्जरल्याण्ड जस्ता हजारौं क्षेत्रहरू लुकेको बताए । ‘यो नेपाल सुन्दर […]