समाचार

एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालका रानाको विजयी सुरुवात

News Image

१७ साउन, काठमाडौं । एसियाली बक्सिङ कन्फडरेशन (एएसबिसी) को आयोजनामा मित्र राष्ट्र थाइल्याण्डको राजधानी बैकंक शहरमा जारी (यू–२२ र युथ) एसियाली बक्सिङ च्याम्पियन्सिपमा नेपाली मुक्केवाज अप्रिल रानाले पहिलो खेलमा जित हासिल गरेका छन् । नेपाली मुक्केबाज रानाले ५० केजी तौलसमूहमा साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० अंकको आधारमा जिबत हासिल गरेको बक्सिङका अन्तराष्ट्रिय को–ओर्डिनेटर श्यामकाजी अवालेले […]

TOP