समाचार

माओवादी सचिव राम कार्कीको सुझाव- अध्यक्ष सम्मानित भएर बस्ने, कार्यकारी नेतृत्वमा रोटेशन  

News Image

‘संसारभर नै कम्यनिस्ट हरुमा नेतृत्व हस्तान्तर समस्या बनेको छ । लेनिनको पनि राम्रो भएन । माओको पनि राम्रो भएन’, उनले भने, ‘मेरो सुझाव छ- अध्यक्ष स्वस्थ्य हुँदैमा हामीले एउटा तिथिको विकास गरेर जाऔं ।’

TOP