समाचार

पूर्वसचिव ढुंगेलको ‘निजामती प्रशासनमा कोतपर्व’ सार्वजनिक

News Image

१७ साउन, काठमाडौं । सरकारका पूर्वसचिव एवं लेखक डा द्वारिकानाथ ढुंगेलद्वारा लिखित पुस्तक ‘निजामती प्रशासनमा कोतपर्व’को विमोचन भएको छ । केसल्या प्रकाशनद्वारा प्रकाशित यस पुस्तकमा १० अध्यायमा निजामती प्रशासनको सबै उतारचढावको दस्तावेज भएको समीक्षकहरूले टिप्पणी गरे । पुस्तक नेपालको निजामती प्रशासनको विकासक्रम, त्यसमा विदेशीको संलग्नता र भूमिका, प्रशासन एवं राजनीतिकसम्बन्ध, निजामती प्रशासनप्रतिको राजनीतिक व्यवहारका कारण […]

TOP