समाचार

एक्टिभ, दीप ज्योति र जेबीलाई फुटसलको उपाधि

News Image

१७ साउन, काठमाडौं । दोस्रो टोखा नगर प्याब्सन अन्तरविद्यालय फुटसल प्रतियोगितामा एक्टिभ स्कुल, दीप ज्योति र जेबी स्कुलले उपाधि जितेका छन् । सिनियर ब्वाइजमा एक्टिभ, सिनियर गर्ल्समा दीपज्योति र जुनियर ब्वाइजमा जेबी स्कुल च्याम्पियन भएका हुन् । टोखा नगर प्याब्सनको आयोजनामा बसुन्धरास्थित काठमाडौँ ग्लोबल स्कुलमा भएको सिनियर ब्वाइज एक्टिभले स्वेता सदनलाई टाइब्रेकर ३–२ गोलले हरायो […]

TOP