समाचार

एबी डिभिलियर्सको शानदार शतकमा दक्षिण अफ्रिकालाई उपाधि

News Image

१८ साउन, काठमाडौं । कप्तान एबी डिभिलियर्सले शानदार शतक बनाएपछि दक्षिण अफ्रिकाले वर्ल्ड च्याम्पियनसिप अफ लिजेन्ड्सको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले फाइनलमा पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै पहिलो पटक यो उपाधि जितेको हो। डिभिलियर्सले ६० बलमा १२ चौका र ७ छक्कासहित अविजित १२० रन बनाएपछि दक्षिण अफ्रिकाले १९६ रनको लक्ष्य मात्र १६.५ ओभरमै सजिलै पूरा […]

TOP