१८ साउन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–२ स्थित छल्दी फाँटका कृषकहरूलेसुक्खा खेतमै धान रोपेका छन् । पर्याप्त वर्षा नभएपछि कृषकहरुले मध्ये साउनमा कोदो रोपेझै हिलोबिनै धान रोपेका हुन् । सामान्यतया पानी पर्याप्त भएपछि धानलाई हिलोमा रोप्ने गरिन्छ । तर, यस वर्ष वर्षा हुन सकेन । बीउ सुक्न लाग्दा पनि वर्षा नभएपछि किसानले सुक्खामै रोपाइँ […]