समाचार

देउवाले पाँच पूर्वपदाधिकारीसँग भने- सभापतिबारे कसैलाई ग्रिन सिग्नल दिएको छैन

News Image

सभापतिलाई भेट्न बूढानीलकण्ठ गएका पाँच पूर्वपदाधिकारीलाई देउवाले आफूले कसैलाई पनि ‘ग्रिन सिग्नल’ नदिएको बताएको भेटमा सहभागी नेता गोपालमान श्रेष्ठले जानकारी दिए ।

TOP