समाचार

बराल राजीनामाको साइडइफेक्ट : घेराबन्दीमा रेक्टर र रजिस्ट्रार

News Image

बरालले उपकुलपतिबाट राजीनामा दिएपछि त्रिविमा स्वार्थ समूहरू भने सलबलाएका छन् । करारले स्थायी र आंशिकले करार हुन पाउनु पर्ने माग गरिहेका छन् । सर्वोच्चले नमिल्ने फैसला गरेपछि पनि उनीहरूले बराललाई दबाब दिएका थिए । तिनै दल निकटका केही समूह बरालको राजीनामा पछि रेक्टर र रजिस्ट्रारमाथि खनिन थालेका हुन् ।

TOP