इन्टरनेटको अहिलेको युगमा मानिसहरुबीच कुराकानीका लागि धेरै प्रकारका मेसेजिङ एपहरु छन् । यस्ता मेसेजिङ प्लाटफर्ममा च्याटिङसँग सम्बन्धित अनेक खालका नयाँ नयाँ फिचरहरु उपलब्ध छन् । ती सोसल मिडिया एपबाट हामीले केवल एक अर्कालाई टेक्स्ट मेसेज पठाउन सकिने मात्र होइन मल्टिमिडिया मेसेजिङ फिचरको प्रयोग गरेर अडियो तथा भिडियो सन्देश पनि सजिलैसँग पठाउन सकिन्छ । त्यसमध्ये एउटा […]