१८ साउन, काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले आजदेखि जनजागरण अभियान सुरु गर्दै छ । काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा एक कार्यक्रमबीच ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’सुरु गरिने जनता समाजवादी पार्टी (जसपा)नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । मधेशकेन्द्रित ७ दलको मोर्चाले काठमाडौं, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगञ्जमा जनजागरण अभियान गर्न […]