समाचार

बाजुरामा चट्याङ लागेर ९ मिहने नाबालिकाको मृत्यु, आमा घाइते

News Image

चट्याङ लागेर बुढीगङ्गा–१ तल्लो कुडीकी वीरु सार्कीकी नौ महिनाकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

TOP