इन्टरनेट जाएन्ट गुगलको स्ट्रिट भ्यू सेवा एकपटक पुन: विवादमा आएको छ । अर्जेन्टिनामा एकजना प्रहरी अधिकारीको निर्वस्त्र तस्वीर खिचेको घटनामा अदालतले गुगललाई दोषी ठहर गर्दै भारी जरिवाना तिराएको छ । वास्तवमा एक प्रहरी अधिकारीको गोपनीयता भंग गर्नु गुगलका लागि महँगो सावित भयो । समाचार अनुसार गुगल स्ट्रिट भ्यू कारले सन् २०१७ मा ती प्रहरी अधिकारी […]