मुम्बई । अजय देवगन स्टारर बलिउड फिल्म ‘सन अफ सरदार २’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म साउन १६ गते (अगस्ट १)मा रिलिज हुने भएको छ । नयाँ प्रदर्शन मिति घोषणा भएलगत्तै यो फिल्मले मंगलबार नयाँ ट्रेलर सार्वजनिक गरेको छ । आउँदो शुक्रबारदेखि प्रदर्शन हुने पूर्वनिर्धारित योजना थियो । ‘सैयारा’ले भारतीय बक्सअफिसमा […]