१८ साउन, काठमाडौं । ‘ए’, ‘बी’ र ‘ओ’ जस्ता रक्त समूहहरूको बारेमा तपाईंले सुन्नुभएकै होला । तर यिनका अतिरिक्त पनि केही दुर्लभ रक्त समूहहरू हुन्छन् । हालै भारतमा यस्तै एक नयाँ रक्त समूह पत्ता लागेको छ, जसको नाम राखिएको छ– सीआरआईबी (CRIB) । सीआरआईबीको ‘सी’ ले क्रोमर (Cromer अर्थात् CH) भन्ने अर्थ दिन्छ, जुन ४७ […]