१८ साउन, काठमाडौं । राष्ट्रिय युवा परिषद्ले रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यले ‘रोजगारी र सीप विकास तालिमका क्षेत्र, माग र आवश्यकता पहिचान’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ। कार्यक्रम आ.व. २०८२/८३ अन्तर्गत परिषद्को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सिप मेला र सिप विकास तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन आयोजना गरिएको हो। कार्यक्रम आइतबार दिउँसो १ […]