६ साउन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २.७९ प्रतिशत बढ्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ४.६३ प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन समूहमा १० कम्पनी सूचीकृत छन् । जसमा ४ वटा सिमेन्ट कम्पनी छन् । मंगलबार सिमेन्ट कम्पनीकै सेयरमा एकाएक आकर्षण देखियो । जसले गर्दा समग्र उत्पादन समूहमा उच्च वृद्धि देखियो । […]