समाचार

कुलिङ पिरियडमा गडबडी : संसदीय छानबिन समितिको म्याद आज सकिंदै

News Image

१८ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको पतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको म्याद आज सकिंदैछ । विधेयकमा रहेको कुलिङ पिरियडको प्रावधान निश्कृय हुने भाषा समेत प्रयोग भएको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन विशेष समिति गठन गरेको थियो । गत २३ असारमा गठित समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो । पछि एक […]

TOP