माओवादी कार्यकर्ताले रुँदै भने– शहीद पनि वर्गीय हुन थाले, नेताहरु पदका लोभी भए
बोत्ले घटनामा पत्नी गुमाएका लामाले रुँदै भने, ‘शहीद पनि वर्गीय हुन लाग्यो । हुनेखाने, टाठोबाठो, अलि नेताहरुको परिवार यताउता भयो भने मनाइरहने । तर साधारण शहीद भएको वास्ता छैन ।’