१८ साउन, काठमाडौं । एनआईसी एसिया म्युचुअल फन्डका ४ योजनाको लाभांश घोषणा भएको छ । जसअनुसार बन्दमुखी योजना एनआईसी एसिया फ्लेक्सी क्याप फन्डले इकाइधनीलाई १०.१० प्रतिशत लाभांश दिने भएको छ । त्यस्तै अर्को बन्दमुखी योजना ब्यालेन्सड फन्डले ९.९० प्रतिशत, सेलेक्ट ३० (इन्डेक्स फन्ड)ले ८.६५ र खुलामुखी योजना डायनामिक डेप्ट फन्डले ५.५५ प्रतिशत नगद लाभांश दिने […]