१८ साउन, काठमाडौं । सेयर बजार खुलेको पहिलो एक घण्टामा नेप्से परिसूचक २६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८९५ अंकमा छ । ३ अर्ब २१ करोडको कारोबार भएको छ । ५१ कम्पनीको मूल्य बढ्दा १९४ को घटेको छ । फाइनान्स बाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स ०.१८ प्रतिशत बढेको छ । […]