काठमाडौं । चलचित्र कलाकार संघले अभिनेता राजेश हमाललाई मानार्थ सदस्यता प्रदान गरेको छ । संस्थाका अध्यक्ष मोहन निरौलाले हमाललाई सदस्यता पत्र प्रदान गरे । हमाल यसअघि साधारण सदस्य रहेपनि उनले नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाले पुनः विशिष्ट सदस्यता प्रदान गरेको अध्यक्ष निरौलाले जानकारी दिए । सदस्यता हस्तान्तरण गर्ने क्रममा निवर्तमान अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ […]