समाचार

नारायणगढ–बुटवल सडकको म्याद अन्तिम पटक थपियो १ वर्ष

News Image

१८ साउन, काठमाडौं । नारायणगढ–बुटवल सडक आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्नुपर्ने म्याद अन्तिम पटकका लागि १ वर्ष थप भएको छ । आयोजनाका अनुसार अन्तिम पटकका लागि थपिएको म्याद ९ साउन २०८३ कायम भएको छ । यही म्यादमा आयोजनाको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने छ । ‘यो सडक आयोजनाको हालको भौतिक प्रगति ७० प्रतिशत रहेकाले यो अवधिमा आयोजनाको […]

TOP