समाचार

अस्पताल पुगेर माग्ने बुढाले प्रदान गरे आर्थिक सहयोग

News Image

काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले स्वास्थ्य समस्याबाट जुधिरहेकी सौन्दर्य प्रतियोगिता ‘एमस नेपाल इन्टरनेसनल २०२३’ विजेता सीता सुवेदीलाई ५१ हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । सुवेदीको उपचार भैरहको सुद्धिग्राम आयुर्वेदिक अस्पतालमा पुगेर उनले अर्थ सहयोग प्रदान गरे । ‘उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक कुरा हो । मेरो यो […]

TOP